दुई अध्यक्षबीचको भेटपछि संवैधानिक परिषद बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुईजना अध्यक्षबीचको छलफलपछि बेलुका साढे ५ बजे बोलाइएको संवैधानिक परिषद बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार आज बोलाइएको बैठक स्थगित भएको छ ।मन्त्रिपरिषद् बैठक भने बेलुका ६ बजे बोलाइएको छ ।