संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी


राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) अनुसार अध्यादेश जारी गरेकी हुन्।

संविधानिक परिषदको बैठक लगातार अवरुद्ध भएपछि मन्त्रिपरिषदले अध्यादेशका लागि सिफारिस गरेको थियो। आज बसेको बैठकले गरेको सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले तत्कालै यसलाई जारी गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *