ग्लोबल आइएमई क्यापीटलको ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा


ग्लोबल आइएमई क्यापीटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा शुरु गरेको छ ।

उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशनले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागि गराउने हेतुले कम्पनी र ग्लोबल आइएमई क्यापीटलबीच ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच बिहिबार सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई क्यापीटलले ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोवारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *