तपाईंको बुढी औलाले बताउंछ तपाईंको स्वभाव


हत्केलाका रेखा र चिन्ह अनुसार ज्योतिषशास्त्रमा मानिसको भविष्य र स्वभावबारे जानकारी दिएको छ।
ज्योतिषशास्त्र अनुसार हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ ।

१। समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि ओला लचिलो हुन्छ र सहजै पछाडी जान सक्छ भने त्यस्ता ब्यक्तिमा जिद्धीपना कम हुने मान्यता छ ।

२। यस्ता ब्यक्ति अवसरलाई छिटो बुझ्ने र परिस्थिति अनुसार आफुलाई ढाल्न सक्ने क्षमताका हुन्छन् । तर यस्ता ब्यक्ति कतिपय अवस्थामा चाँडै अरुको कुरामा आउने र आफ्नो व्यक्तित्व बनाउन असफल हुन्छन् ।

३। यस्तो बुढि औला हुने मानिस राम्रो कमाई गर्न सके पनि बचत गर्न असफल हुन्छन् ।

४। जुन मानिसको हातको बुढी औला माथिको भाग मुनीको भागभन्दा अत्याधिक मोटो हुन्छ यस्ता ब्यक्ति बाठो र स्वार्थी हुन्छन् । यस्ता ब्यक्ति फाइदा बिनाको कुनै काम गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *