बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसबाट बसन्तकुमार श्रेष्ठको उम्मेदवारी


नेपाली कांग्रेसले बागलुङका पालिका प्रमुख र उपप्रमुखमा आफ्ना उमेद्वार टुंगो लगाएको छ । सत्ता गठबन्धनमा सहमति जुटेपछि आफ्नो भागमा परेका उमेद्वारको टुंगो लगाउन छलफलमा बसेको कांग्रेसले प्रमुख र उपप्रमुख पदमा उमेद्वार टुंगो लगाएको हो ।

कांग्रेसले बागलुङ नगरपालिकाको प्रमुखमा बसन्तकुमार श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । श्रेष्ठ नयां र नविन अवधारणामा काम गर्न मन परांउछन्। नेतृत्व पांउदा काम गरेर देखाउने खुबी भएका श्रेष्ठको उम्मेदबारीलाई नगरबासीले सकारात्मक रुपमा लिएका बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *