स्थायी समिति स्थगित, ओलीको सन्देश –प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन


काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समितिको बैठकमा उपस्थित हुन नसक्नुको कारणबारे पठाएको पत्र बारे जानकारी गराएका छन्।

स्थायी समितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकाले आफू अनुपस्थित भएको ओलीको पत्रमा उल्लेख छ।

योसँगै स्थायी समितिको बैठक २८ मंसिरसम्मका लागि स्थगित भएको छ। २५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि सरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *