सिद्धार्थ बैंकको लाभांश पारित


सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभाले शुक्रबार सम्पन्न भएको छ। १४।२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले बैंकको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *