यी ४ तरिकाबाट हेर्न सकिन्छ बुद्धभूमी नेपाल हाइड्रोको आईपिओ नतिजा


बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलमा १०ः३० बजे बाँडफाँट भएको हो । आइपीओमा २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार बुद्धभूमि नेपाल हाइड्रोको वेबसाइट https://buddhabhumihydro.com/,  बिकी प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *