मन्त्रिपरिषद्को बैठक दिउँसो ४ बजे बस्दै


प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

अपराह्न चार बजे बोलाइएको बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले केही राजीनितक नियुक्ती गर्ने सम्भावना पनि रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *