नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको ८.८ प्रतिशतले हुन आउने २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *