कति बर्षमा चम्किन्छ तपाईको भाग्य ? थाहा पाउनुहोस्


भाग्य किन भएन् भनि टेन्शनमा हुनुहुन्छ? आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ ।
भृगु संहिता अनि हिन्दू धर्मशास्त्रमामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ ।
भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केहि गरि तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन ।

कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ

– मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

– वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

– मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

– कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

– सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरु उत्तम मानिएका छन् ।

– कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरुमा भाग्योदय हुने योग देखिन्छ ।

– तुला राशि : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

– वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्याधिक राम्रो मानिन्छ ।

– धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

– मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।

– कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

– मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *