दोस्रो बजारमा किन कारोबार रोक्का भयो खानीखोला हाइड्रोपावरको ?


खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का भएको छ । कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ क मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेको जेठ २० गते देखि कारोबार रोक्का गरेको हो ।बिहीबार खानीखोला हाइड्रोपावरको शेयरमूल्य २.३४ प्रतिशतले घटेर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *