सपनाको आकारले नै निर्धारण गर्छ सफलताको उचाई
मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जिवनमा पनि परिवर्तन ल्याउन सक्छ ।
१।आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ।
२।पैसाको पछाडी मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिदैन ।
३।विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ ।
४।ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ ।
५। दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन।
६।जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक पर्दैन ।
७।कामका लागि अनुभव ठूलो कुरा हो ।
८।व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुस् ।