नेप्सेमा १० लाख कित्ता बढी शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज समता माइक्रोफाइनान्स र गुडविल फाइनान्सको गरि कुल १० लाख ५४ हजार २ सय ३३ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको छ ।

आज समता माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशतले हुन आउने ६ लाख ७२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *