स्मार्ट डोकोले ल्याएको डोको नयाँ वर्षको अफर योजना


काठमाडौँ । स्मार्ट डोकोले ‘स्मार्ट डोको नयाँ वर्षको अफर’ लिएर आएको छ ।यो योजनाअनुसार स्मार्ट डोकोमार्फत सामसङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन‚ सीजी‚ लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाइफजस्ता ब्राण्डका उत्पादन खरिद गर्दा ग्राहकले ६६ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

साथै हिमालयन बैंकको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत छुट योजना छ ।

साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *