नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभेपछि फाइनान्स तर्फबाट आएको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा गाभेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *