संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य


नेपाली कांग्रेसका सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् ।

सरकारले ल्याएको संवैधानिक परिषद्को अध्यादेश कांग्रेसलाई अस्वीकार्य भएको बताउँदै नाराबाजी गरेका हुन् । उनीहरुले अध्यादेश फिर्ता गर भन्दै नाराबाजी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *