ओलीजी अलिकति पनि लाज छ भने राजीनामा दिनुस : प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका छन्।

बुधवारको सभाका लागि चितवन पुगेका प्रचण्डले कार्यकर्तामाझ खुशी साट्दै ओलीको राजीनामा मागेका हुन्। ओलीजी अलिकति पनि लाज छ भने राजीनामा दिनुस,उनले भने।ओलीसँग कुनै सहमति सहकार्य नहुने उनको भनाई थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *