सामग्री खरिद बोलपत्र आह्वान गर्दै निर्वाचन आयोग(विज्ञप्ति)


निर्वाचन आयोगले घोषित मिति (वैशाख १७ र २७ गते) हुने निर्वाचनका लागि सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन सामग्रीलाई ११ समूहमा सूचीकृत गरेर बोलपत्र आह्वान गरिएको जनाएको छ ।समय कम भएकाले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रियालाई छोट्याएर छिटो माध्यमबाट सामग्री खरिद गर्ने निर्णय आयोगले गरेको हो ।

आयोगको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *