पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिइन्छः शंकर पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड, माधव नेपाललगायतले पार्टी छाडेर गएको दावी गरेका छन् । उनले पार्टी छाडेर जानेहरुसँग आउँदो चुनावमा बदला लिने पनि बताए ।

बुधबार अखिल नेपाल महिला संघ दाङको पार्टी कार्यालय भरतपुरमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
दाङमा प्रत्यक्षतर्फ जित्ने प्रतिनिधिसभा सदस्यहरु आफुहरुसँग नरहेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको बलमा चुनाव जित्नेहरुले अवसरवाद प्रदर्शन गर्दै अनुशासनहीन काम गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *