लिभरपुलको लगातार तेस्रो हार


इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुलसंग ३-१ गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाए। तर घरेलु टोली त्यसपछि पुनरागमन गर्न सफल भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *