महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलन


काठमाडौं । महिलामाथि हुने हिंसा र विदेभविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ । प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म महिला मार्चपास सुरु भएको हो ।

अहिले जुलुस भद्रकाली आइपुगेको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम प्रतिगामी भन्दै विरोधका कार्यक्रम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *