लिभरपुलले हरायो टोटनह्यामलाई


काठमाडौँ। इङलिश प्रिमियर लिगमा लिभरपुलद्वारा टोटनह्याम पराजित भएको छ । बिहीबार राती सम्पन्न उक्त खेलमा लिभरपुलले टोटनह्यामलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा रोबेर्टो फेर्मिनो, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरेका थिए भने टोटनह्यामका लागि पिएरे इमिलेहोजजेर्गले एक गोल फर्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *