इटलीका प्रधानमन्त्रीको राजीनामा


इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले राजीनामा दिएका छन् ।

राष्ट्रपति सर्जियो मातारेलालाई भेटी कोन्टेले सरकार प्रमुखबाट राजीनामा दिएका हुन् ।उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन् । यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गरेका छन् ।

वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *