नेकपा विभाजनलाई निर्वाचन आयोगले दिएन् मान्यता


काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । प्रचण्ड-माधव र ओली पक्षले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय भएको बताइएको छ ।
दुवै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको आयुक्तहरूको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *