माघ ९ गते काठमाडौंमा प्रतिगमनका विरुद्ध सशक्त विरोध प्रदर्शन (विज्ञप्तिसहित )


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसद् विघटनविरुद्ध यही माघ ९ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पेरिसडाँडामा शनिबार बसेको बैठको केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, वाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेसागत संगठनको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

संसद् विघटनको ‘‘कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहत् तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गर्‍यो,’’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *