दूतसँगको गुप्तगुको परिणाम देखियो : प्रचण्ड


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इसारामा प्रतिनिधिसभा विघटन गरेको संगीन आरोप लगाएका छन्।बुधबार नेकपाको आफ्नो गुटका काठमाडौं जिल्लास्तरीय भेलालाई प्रज्ञाप्रतिष्ठानमा सम्बोधन गर्दै दाहालले भनेजी न्यूजको इन्टरभ्यू देख्नुभयो नि।
नाटक हो त्यो, उनले भने, नाटक हो भन्ने कुरा आज पुष्टि भयो नि माउन्ट एभरेष्टको नाम फेरिदिने रे त्यही जी न्यूजले।

‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन । मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि एकजुट भएका छौँ।’

ुभारतले भनेर गर्‍या हो। जनतले देखे बुझे। मेरो प्रश्न मैले भारतलाई केही भन्न खोजेको होइन। केपीजीको देखियो नि कस्तोलाई दूत बनाएर बोलाउनु भयो। गुप्तगु गर्नुभयो।गुप्तगु प्रष्ट भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *