कानूनी रुपमा नेकपा फुटेकै छैनः उपप्रधानमन्त्री पोखरेल


सर्लाही । नेकपा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा फुटिनसकेको बताएका छन् ।
प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सो कुरा बताएका हुन् । उनले तत्कालिन एमाले र माओवादीबीच एकताको शुरुवातको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या मात्र मैदानमा देखा परेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *