प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको ५ बुँदे अपिल


काठमाडौं। काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले अपनाउनुपर्ने सावधानीबारे सर्वसाधारणलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा आपतकालीन कार्यसञ्चालन केन्द्रबाट मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी अपिलमा अत्यावश्यक नभई सावरी साधनहरु नचलाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *