परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने
काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । उनी जनावरी दोस्रो सातासम्म भारत जाने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
नेपाल भारतको संयुक्त आयोगको छैँठौ बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।