दोस्रो जंगबहादुर बन्न खोज्दैछन् केपी ओली


काठमाडौं । मानवअधिकारवादी नेता कृष्ण पहाडीले संसद बिघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को जंगबहादुर बन्ने प्रयास गरेको टिप्पणी गरेका छन् । ओलीको प्रयासले अस्थिरतामा विदेशी र राजावादीले फाइदा उठाउन थालेको समेत बताए ।

“केपी ओली दोस्रो जङ्गबहादुर बन्न खोज्दैछन्,” पहाडीले रिपोर्टर्स क्लब नेपालमा भने, “संसद बिघटन गराउने उनको कदमले भारत र चीनले हस्तक्षेप गरेका छन् । विप्लव र राजावादीले समेत यसको फाइदा उठाउन थालेको उनले बताएका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *