रास्वपाले सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायुबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।

रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा तयार प्रतिवेदन अहिलृ बिहान १०:१५ बजे प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाई बुझाउने तय भएको छ । रास्वपाको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छ ।
वाग्लेले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न केही समय नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताउँदै आएका छन् । ठूला सहकारीलाई राष्ट्र बैंकले तीन वर्षसम्म नियमन गर्नुपर्ने उनको तर्क छ ।

सरकारले आफैँले अध्ययन गरेर तयार पारेका रिपोर्टहरूको पालना नगरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *