चौधरी ग्रुपका अरुण चौधरी पक्राउ, सीआइबी पुर्याइयो


चौधरी ग्रुप (सीजी) का अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले उनलाई बिहीबार पक्राउ गरेको हो ।

यसअघि उनीविरुद्ध बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हडपेको आरोप लागेको थियो । सोही आरोपमाथि सोधपुछ गर्नका लागि उनलाई सिआइबीको कार्यालयमा ल्याइएको सिआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।अरुण चौधरी विनोद चौधरीका भाई हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *