सानिमा बैंकको ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना


सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि “मेड इन नेपाल” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा नगद फिर्ता (क्यास ब्याक) को व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द« तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको बैंकले जनाएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैंकद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यो योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशत सम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपयाँ सम्मको क्यास ब्याक लाभ लिन सक्नेछन् । मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको बैंकले जानकारी गराएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।ल्यायो “मेड इन नेपाल” योजना

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि “मेड इन नेपाल” चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा नगद फिर्ता (क्यास ब्याक) को व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरू बिक्री गर्ने व्यापारिक केन्द्र« तथा प्रतिनिधिहरूसँग सहकार्य गरिएको बैंकले जनाएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना २०८० आश्विन २७ देखि २०८० मङ्सिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरूले सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशत सम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ सम्मको क्यास ब्याक लाभ लिन सक्नेछन् । मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको बैंकले जानकारी गराएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरू तथा १२३ वटा ए.टि.एम.हरू सञ्चालनमा रहेका छन् । यसै गरी, सानिमा डेबिट÷क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेस्टुरेन्ट र अन्य मर्चेन्टहरुमा विभिन्न छुटहरू प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *