प्रचण्ड–नेपाल पक्षको नयाँ बानेश्वरमा भेला


नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनको स्पष्ट संकेत देखिएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदको भेला नयाँ बानेश्वरमा भइरहेको छ ।
भेलामा सहभागिता जनाउन हालसम्म नेकपाका बहुमत सांसदहरू उपस्थित भइसकेको बताइन्छ।

प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेकोमा ९० बढी सांसदले उपस्थित भएर हस्ताक्षर गरेका दाबी गरिएको छ ।

बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारभित्रै आफूपक्षीय सांसदको भेला गरिसकेपछि संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल पक्षीय सांसद जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *