५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँने
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र सार्वजनिक गर्ने भएको छ। बचतपत्रको ब्याजदर १२.५ प्रतिशत हुने र ब्याज भुक्तानी ६/६ महिनामा हुने बैंकले जनाएको छ।बचत पत्र खरिद गर्नेले न्यूनतम १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निक्षेप भाग जानेगरी सीमा तोकिएको छ।