आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ८० पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३ पैसा र बिक्री दर १६० रूपैयाँ ७७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ २ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९२ रुपैयाँ २४ पैसा र बिक्री दर ९२ रुपैयाँ ६७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *