घट्यो बेस्ट फाइनान्सको नाफा


बेस्ट फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिचित वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिमा  १२.१६ करोडबाट ९५ दशमलव १० प्रतिशतले घटेर ५९ लाख ३३ हजारमा सिमित भएको छ ।

फाइनान्स कम्पनीले कूल ३ अर्ब ६८ करोड निक्षेप संकलन गरेको छ जुन आर्थिक वर्ष २०७८र०७९ को सोही अवधिको निक्षेप  ३ अर्ब ६० करोड रहेको थियो । बाट पहिलो त्रैमासिकमा २.२८ अर्ब कर्जा प्रवाह गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *