ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प


ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे थप विवरण आउन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *