राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि नै ठाडो प्रहार गरेको गठबन्धनको ठहर (विज्ञप्तिसहित)
सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति पनि जारी गरेको छ।
यस्तो छ विज्ञप्ति