केपी ओलीले भोट माग्ने नैतिक आधार नै बांकी छैन् :गगनकुमार थापा


सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन्।

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले गत ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए।

महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिस्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *