भारतमा चर्किँदै किसान आन्दोलन, आज भारत बन्दको घोषणा


भारतमा किसान आन्दोलन थप चर्किएको छ। किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन।
सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन्।सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा १२ दिनदेखि आन्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।
किसानको आन्दोलनलाई १० ट्रेड युनियन र २० विभिन्न दलको समर्थन प्राप्त रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *