आजको विदेशी मुद्राको विनिमय दर यस्तो


नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ।यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *