माउण्ट कैलाश इनर्जीको वार्षिक साधारण सभा चैत २८ मा


माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सानोर्भयाङ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक तोक्ने तथा विविध प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *