ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन


ग्लोबल आईएमई बैंकको कटारी शाखाको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ का उपाध्यक्ष राजेन्द्र राउत, कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र हिमगिरि सप्लायर्स तथा ट्रेडर्स कटारीका संस्थापक प्रयाश कार्कीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन् ।कटारी शाखाले त्यहाँका स्थानीय बासिन्दा, साना किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *