भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढ्यो


भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।

यूरोपमा संक्रमणदर उच्च बिन्दुमा पुगेपछि त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि देखिएको छ ।ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५१ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा २४ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् ।

त्यहाँ अहिले सक्रिय संक्रमितको संख्या २ लाख १० हजारको हाराहारीमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *