आइतबारको विदेशी विनिमयदर, अधिकांश मुद्राको मूल्य घट्यो


आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रिदर ८८ रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एक खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यसैगरि, जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
मलेरियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८२ पैसा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *