कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा भए पनि उद्योग दर्तामा उत्साह


कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा पैदा भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामा उद्योग दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७/र०७९को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल एक खर्ब ४४ अर्ब रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता भएका छन् ।
ती उद्योगले एक खर्ब २२ अर्ब लगानी प्रस्ताव गरेका छन् भने सोही अवधिमा दर्ता भएका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का १ सय ७ उद्योगले २४ अर्ब लगानी प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *