१९ कम्पनीलाई आन्तरिक राजस्व विभागको १५ दिने सूचना


आन्तरिक राजस्व विभागको कार्यालय गौशालाले १९वटा कम्पनीलाई १५ दिने सूचना जारी गरेको छ । १९ वटा विभिन्न कम्पनीले विभागलाई तिर्न पर्ने विभिन्न रकम बक्यौता रहेकाले सम्पूर्ण विवरण सहित १५ दिनभित्र उपस्थिति हुनका लागि आज सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *