मिर्मिरे लघुवित्तले एफपिओ निष्काशन गर्ने
मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता बढी थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्काशन गर्ने जनाएकोका अब भने कित्ता बढाएर ७१ हजार ३ सय १६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।
कित्ता थप भएपछि कम्पनीले फेरी पुरक सम्झौता समेत गरेको जनाएको छ ।